Central Department of Conflict, Peace and Development Studies

Tribhuvan University, Faculty of Humanities and Social Sciences

University Campus, Kirtipur, Kathmandu, Nepal

स्नातकोत्तर तहमा भर्नाका लागि अनलाइन फाराम भर्ने समयावधि थप गरिएकोबारे अत्यन्त जरुरी सूचना

स्नातकोत्तर तहमा भर्नाका लागि अनलाइन फाराम भर्ने समयावधि थप गरिएकोबारे अत्यन्त जरुरी सूचना

2025-12-11
IT admin

सेमेस्टर प्रणालीमा आधारित स्नातकोत्तर तह शैक्षिक वर्ष २०२५ (२०८२/८३) को आवेदन फाराम भर्ने समयावधि २०८२ साल पौष १३ गते राती १२ः०० बजेसम्म र दोब्बर दस्तुरमा पौष १६ गते राती १२ः०० बजेसम्म थप गरिएको बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

भर्ना आवेदनका लागि यस लिङ्कमा क्लिक गर्नुहोस् ः  https://entrance.tufohss.edu.np