Central Department of Conflict, Peace and Development Studies

Tribhuvan University, Faculty of Humanities and Social Sciences

University Campus, Kirtipur, Kathmandu, Nepal

अभिमुखीकरण कार्यक्रमसम्बन्धी सूचना

अभिमुखीकरण कार्यक्रमसम्बन्धी सूचना

2025-12-17
IT admin

त्रि.वि. मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गतको दर्शनाचार्य–विद्यावारिधि तह शैक्षिक वर्ष २०२३ (२०८०–८१) को पहिलो र दोस्रो सेमेस्टरका सम्पूर्ण क्रेडिट पुरा गरी नियमित रूपमा तेस्रो सेमेस्टरको विद्यावारिधि समूह (PhD Stream) मा सिधै भर्ना भएका विद्यार्थीहरूका लागि सञ्चालन गर्न लागिएको अनुसन्धान लेखन गोष्ठी (Research Writing Workshop) सम्बन्धी सूचना 

https://portal.tu.edu.np/notice/10413/1765860358.pdf